समाचार Archives | Page 879 of 8691 | Khabarhub Khabarhub

प्रजातन्त्र दिवसको अवसरमा बालिकालाई भोजन

नारायणगढ– स्वतन्त्रता सेनानी स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा  ३५ जना अनाथ बालिकालाई भोजन गराइएको छ । प्रजातन्त्र दिवसको अवसरमा आज भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्रीरामजानकी आश्रमका ३५ जना बालिकालाई भोजन गराइएको हो ।  तिलक सापकोटा प्रतिष्ठान नेपाल गैँडाकोट–८ नवलपुरको आयोजनामा आश्रमका आश्रित बालिकाहरूलाई मिष्ठान्न भोजन खुवाइएको हो । सो अवसरमा स्व सापकोटाकी धर्मपत्नी  दुर्गादेवी सापकोटा,…