Live on
Your Voice, Your Power
काठमाडौं– आफ्नो प्रेम सम्बन्धमा बाधक बनेको भन्दै एक छोरीले आफ्नै आमाको हत्या गराएकी छन् । भक्तपुरको चाँगुनारायण–७ बस्ने ईश्वरी भट्टराईले प्रेमीसमेतको सहयोगमा भाडाका अपराधी परिचालन गरेर ७० वर्षीया आमा सावित्रा भट्टराईको हत्या गरेकी हुन् । सावित्राको आइतबार दिउँसो चाँगुनारायण–७ स्थित घरमा हत्या भएको थियो । श्रीमान्ले दोस्रो विवाह गरेपछि सावित्रा आफ्ना कान्छी छोरी ईश्वरीसँग बस्दै…