Live on
Your Voice, Your Power
धादिङ- राष्ट्रिय धान दिवसको अवसरमा विर्ताबेँसीमा खुल्ला हिलेदौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय खेलको संरक्षण गरी हिलो र माटोसँग किसानको सम्बन्ध स्थापित गर्न आयोजित प्रतियोगितामा हिलोतर्फ नलाङका सोनी गुरुङ प्रथम, धुनीबेँसीका रसिला तामाङ द्वितीय र ललितपुरका निरजला ताम्राकार तृतीय भएका छन्। त्यसैगरी पुरुषतर्फ सङ्खुवासभाका विकास राई प्रथम, कैलालीका किरण मल्ल द्वितीय र नेपालगञ्गका खिमबहादुर…