Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सन् २०३० अघि नै दिगो विकासको लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्ने बाटोमा रहेको बताएकी छन् । दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छिमेकी लगायत अन्य मित्र राष्ट्रहरुसँग द्धिपक्षिय तथा बहुपक्षिय सहकार्य र सहयोग बढाउने नेपालको चाहना रहेको पनि बताइन् । ‘लामो राजनीतिक…