इनसाइट/स्पेशल « Khabarhub

पाल्पा, रौतहट र गुल्मीमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ– ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमानयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको छ । पाल्पाको रैनादवी छहरागाउँपालिका वडा नं. ८,सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानीय छवि सरा सिंजाली, रौतहटको कटहरीया नगरपालिका वडा…