Live on
Your Voice, Your Power
जुम्ला– सिञ्जा गाउँपालिकाले गत आर्थिक वर्षमा ९३ वटा विकास– निर्माणका योजना सम्पन्न गरेको छ । आव २०८०-८१ को सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाको कार्यप्रगति प्रस्ततु गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले उक्त आवमा छनोट भएका एक सय एक योजनामध्ये ९३ वटा योजना निर्माण सम्पन्न भएका हुन् । गाउँपालिकाको भवन, सिञ्जा सङ्ग्राहालय सञ्चालन तथा व्यवस्थापन, बृहत्…