Live on
Your Voice, Your Power
सुनसरी– गत असोज महिनामा आएको बाढीले हरिनगर गाउँपालिकामा २४ करोड २७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा उक्त रकम बराबरको क्षति भएको हो । हरिनगरमा बाढीले सात वटा विद्यालय, छ वटा पुल तथा सडक आंशिक क्षति भएको तथा नौ सय बिघामा…