Khabarhub

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?

खबरहब

काठमाडौं- सरकारले शनिबारदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी वस्ती हटाइरहेको छ । पहिलो चरणमा काठमाडौं र भक्तपुरका नदी किनारमा रहेका वस्ती खाली गराइएको हो । सरकारले काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीमा शनिबार बिहान सुरुवाती चरणमा डोजर[ ... ]

बस्ती भत्काएको चार दिनपछि सरकारले निकाल्यो सुकुम्वासी विद्यार्थीलाई सहयोग गर्ने सूचना

खबरहब

काठमाडौं- कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिनपछि सरकारले अव्यवस्थित बस्ती हटाइएका कारण प्रभावित विद्यार्थीहरूका लागि सहयोग उपलब्ध गराउने सूचना जारी गरेको छ। यस वर्षको कक्षा १२ को परीक्षा सोमबारदेखि देशभर सुरू भइसकेको[ ... ]

वैशाखमै महाधिवेशन गर्ने देउवा समूहको तयारी, मीन विश्वकर्माले भने : गगनसँग संवाद नै हुन सकेन

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष महाधिवेशनअघि वैशाखमा तय भएको नियमित पन्ध्रौँ महाधिवेशनलाई नै अघि बढाउने तयारी गरेको छ । मंगलबारबाट काठमाडौंमा सुरू पार्टीको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय सदस्य, जिल्ला[ ... ]

‘नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधारका लागि धेरै काम बाँकी’

निजी क्षेत्रलाई सधैँ लखेट्ने काम भयो : चेम्बर अफ कमर्स

खबरहब

काठमाडौँ – नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधार निर्माणको धेरै काम बाँकी रहेको विज्ञ तथा सरोकारवालाले बताएका छन्। इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले काठमाडौँ आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरू सो कुरा बताएका हुन्[ ... ]

जेन-जी आन्दोलनमा जलेका गाडीको पनि इन्धन लिन्थे कर्मचारी, मन्त्रीले दिइन् कारबाही गर्न निर्देशन

खबरहब

आकाठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा जलाइएका सरकारी गाडीका नाममा समेत कर्मचारीले इन्धन लिइरहेको खुलेको छ। उक्त कुरा खुलासा भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान[ ... ]

लोकप्रियतावादको अग्निमा सत्ताको परीक्षा

ईश्वरदेव खनाल

लोकप्रियता आर्जन गर्न कठिन अनि त्यसलाई सम्हाल्न अझ गाह्रो हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यही यथार्थसँग जुधिरहेको देखिन्छ। सरकार गठनमा निर्णायक भूमिका खेलेको एक महिनामात्र भएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी जटिल परीक्षणको[ ... ]

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

चौतारा- यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भए । उनको माछा मार्ने पुर्ख्यौली पेसा अहिले सङ्कटमा परेको छ । पछिल्लो समय अव्यवस्थित क्रसर उद्योग,  विषादी, विस्फोटक पदार्थको प्रयोग बढेसँगै नदीमा पर्याप्त मात्रामा माछा पाइनै छाडेपछि उनको पेसा सङ्कटमा परेको हो । भिमटारकै पदमबहादुर…

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न स्थानमा

समातियो नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह, यसअघि पटके अपराधमा मुछिएका नै संलग्न

काठमाडौं– नक्कली मुद्रा जस्तो देखिने कागज प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं– मोरङको  विराटनगर महानगरपालिका-९ पतञ्जली रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ९१ ग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ

नारायणदत्त पौडेल बने सशस्त्र प्रहरीको आईजीपी

काठमाडौं- सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले