प्रदेश लोकसेवा आयोग संशोधन अध्यादेश जारी « Khabarhub

प्रदेश लोकसेवा आयोग संशोधन अध्यादेश जारी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नम्बर ३ का प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधान २०७२ को उपधार १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएको प्रदेश लोकसेवा आयोग (पहिलो संशोधन) अध्यादेश २०७६ जारी गरेका छन् ।

प्रदेश नं ३ को प्रदेशसभा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गठन भएपश्चात् पहिलोपटक अध्यादेश जारी गरिएको प्रदेशसभा सचिवालयका कानून अधिकृत राजेश तामाङले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १० : ३३ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि