प्रदेश लोकसेवा आयोग संशोधन अध्यादेश जारी « Khabarhub

प्रदेश लोकसेवा आयोग संशोधन अध्यादेश जारी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नम्बर ३ का प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधान २०७२ को उपधार १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएको प्रदेश लोकसेवा आयोग (पहिलो संशोधन) अध्यादेश २०७६ जारी गरेका छन् ।

प्रदेश नं ३ को प्रदेशसभा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गठन भएपश्चात् पहिलोपटक अध्यादेश जारी गरिएको प्रदेशसभा सचिवालयका कानून अधिकृत राजेश तामाङले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १० : ३३ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी