चेल्सीले कार्डिफ सिटीलाई २–१ ले हरायो « Khabarhub

चेल्सीले कार्डिफ सिटीलाई २–१ ले हरायो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्लीस प्रिमियर लिगमा चेल्सीले कार्डीफ सिटीलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा चेल्सीले कार्डिफलाई २—१ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको चल्सीविरुद्ध दोस्रो हाफको पहिलो मिनेटमै कार्डिफले गोल गरेको थियो ।

बलियो टोली चेल्सीविरुद्ध पहिलो हाफमा कार्डिफले अग्रता बनाएको थियो । कार्डिफका लागि भिक्टर क्यामरासाले खेलको ४५ औं मिनेटमा गोल गरेका थिए ।
काडिर्फभन्दा पछि रहेको चेल्सीका लागि खेलको ८४ औं मिनेटमा सेजर अज्पीलीक्युटेले पहिलो गोल फर्काएका थिए ।

उनको गोलसँगै १—१ गोलको बराबरी भएको खेलमा रुवेन लोभ्टस चेकले गोल गर्दै टिमलाई जित दिलाएका थिए । जित हात पारेको चेल्सी ६० अंकसहित छैठौं स्थानमा छ । पराजित कार्डिफ १८ औं स्थानमा छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : २२ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको