कंगनालाई महेश भट्टले किन भने ‘केटाकेटी’ ? « Khabarhub

कंगनालाई महेश भट्टले किन भने ‘केटाकेटी’ ?


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – पछिल्ला दिन कंगना रनावतले महेश भट्टप्रति निशाना लगाइरहेकी थिइन् । उनले फिल्ममेकर महेश भट्टलाई चप्पलले हानेको आरोप लगाएकी थिइन् । हाल आएर कंगनाको यो भनाइमा महेश भट्टले जवाफ दिएका छन् । तर, उनले कंगनालाई ‘केटाकेटी’ को संज्ञा दिँदै बोल्न इन्कार गरेका छन् ।

उनले भने, ‘कंगनाले बलिउडको शुरुवातमा मेरो प्रोडक्सन कम्पनीबाट गरेकी थिइन्, यस्तोमा म उनमाथि केही टिप्पणी गर्छिन्, ऊ केटीकेटी हो, जसले हामीसँग काम शूरुवात गरेकी थिई, म कंगनामाथि टिप्पणी गर्दिन ।’

फिल्ममेकर भट्टले आफ्नो संस्कारले आफ्ना बच्चामाथि औँला उठाउन अनुमति नदिने र आफ्ना केटाकेटीमाथि बोल्न नमिल्ने धारणा राखेका छन् । कंगनासँग जोडिएको विषयलाई लिएर भट्ट परिवार नरम बनेको छ ।

कंगना भने पछिल्लो आफ्ना विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहन्छिन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १२ : ५५ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको