कंगनालाई महेश भट्टले किन भने ‘केटाकेटी’ ? | Khabarhub Khabarhub

कंगनालाई महेश भट्टले किन भने ‘केटाकेटी’ ?


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – पछिल्ला दिन कंगना रनावतले महेश भट्टप्रति निशाना लगाइरहेकी थिइन् । उनले फिल्ममेकर महेश भट्टलाई चप्पलले हानेको आरोप लगाएकी थिइन् । हाल आएर कंगनाको यो भनाइमा महेश भट्टले जवाफ दिएका छन् । तर, उनले कंगनालाई ‘केटाकेटी’ को संज्ञा दिँदै बोल्न इन्कार गरेका छन् ।

उनले भने, ‘कंगनाले बलिउडको शुरुवातमा मेरो प्रोडक्सन कम्पनीबाट गरेकी थिइन्, यस्तोमा म उनमाथि केही टिप्पणी गर्छिन्, ऊ केटीकेटी हो, जसले हामीसँग काम शूरुवात गरेकी थिई, म कंगनामाथि टिप्पणी गर्दिन ।’

फिल्ममेकर भट्टले आफ्नो संस्कारले आफ्ना बच्चामाथि औँला उठाउन अनुमति नदिने र आफ्ना केटाकेटीमाथि बोल्न नमिल्ने धारणा राखेका छन् । कंगनासँग जोडिएको विषयलाई लिएर भट्ट परिवार नरम बनेको छ ।

कंगना भने पछिल्लो आफ्ना विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहन्छिन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १२ : ५५ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको