चर्चामा आलियाले बोकेको 'रातो ब्याग', मूल्य ८ लाख ! | Khabarhub Khabarhub

चर्चामा आलियाले बोकेको ‘रातो ब्याग’, मूल्य ८ लाख !


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड स्टार आलिया भट्ट मंगलबार राति मुम्बई विमानस्थलमा देखा परिन् ।

एयरपोर्टमा देखापरेकी आलिया सामान्य पहिरनमा देखा परेकी थिइन् । तर निलो जिन्स, टिसर्टका साथ उनले रातो ह्याण्ड व्याग बोकेकी थिइन् । जसको चर्चा भारतीय सञ्चारमाध्यमहरुमा भएका छन् ।

आलियाले आफ्नो कूल लुकका साथ रातो साइड ब्याग बोकेकि थिइन् । यो रातो व्यागको मूल्य करिब ५ लाख भारतीय मूल्य (करीब ८ लाख नेपाली रुपैयाँ) बराबरको बताइएको छ । कार्ल लेगरफिल्ड कलेक्सनको यो व्याग महिलाहरुले रुचाएको व्याग हो ।

आलिया भट्ट कूल फेसनको लागि परिचित छिन् । हाललै एनको फिल्म स्टुडेन्ट आफ दि इयर २ मा स्पेशल नम्बर रिलिज भएको छ ।

स्टुडेन्टको नयाँ गीतमा आलिया पहिलोपटक टाइगर श्राफसँग देखिएकी छिन् । जहाँ उनको बोल्ड अवतार देखिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १२ : ४९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र