चर्चामा आलियाले बोकेको ‘रातो ब्याग’, मूल्य ८ लाख ! « Khabarhub

चर्चामा आलियाले बोकेको ‘रातो ब्याग’, मूल्य ८ लाख !


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड स्टार आलिया भट्ट मंगलबार राति मुम्बई विमानस्थलमा देखा परिन् ।

एयरपोर्टमा देखापरेकी आलिया सामान्य पहिरनमा देखा परेकी थिइन् । तर निलो जिन्स, टिसर्टका साथ उनले रातो ह्याण्ड व्याग बोकेकी थिइन् । जसको चर्चा भारतीय सञ्चारमाध्यमहरुमा भएका छन् ।

आलियाले आफ्नो कूल लुकका साथ रातो साइड ब्याग बोकेकि थिइन् । यो रातो व्यागको मूल्य करिब ५ लाख भारतीय मूल्य (करीब ८ लाख नेपाली रुपैयाँ) बराबरको बताइएको छ । कार्ल लेगरफिल्ड कलेक्सनको यो व्याग महिलाहरुले रुचाएको व्याग हो ।

आलिया भट्ट कूल फेसनको लागि परिचित छिन् । हाललै एनको फिल्म स्टुडेन्ट आफ दि इयर २ मा स्पेशल नम्बर रिलिज भएको छ ।

स्टुडेन्टको नयाँ गीतमा आलिया पहिलोपटक टाइगर श्राफसँग देखिएकी छिन् । जहाँ उनको बोल्ड अवतार देखिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १२ : ४९ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा