बिना मेकअप यस्ती देखिन्छिन् क्याटरीना कैफ, चर्चामा तस्वीर « Khabarhub

बिना मेकअप यस्ती देखिन्छिन् क्याटरीना कैफ, चर्चामा तस्वीर


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका क्याटरीना कैफ आजभोलि सलमान खानको फिल्म ‘भारत’ लाई लिएर निकै चर्चामा छिन् । हालै उनी मुम्बईमा भेटिइन् ।

तस्वीरमा क्याटरीना फूल प्रिन्ट गरिएको छोटो ड्रेसमा देखिएकी छिन् । उनको ग्ल्यामर लूकको चर्चा पनि चलिरहेको छ । तस्वीरमा क्याटरीना बिना मेकअप देखिएकी छिन् ।

तस्वीरमा क्याटरीना गाडीबाट निस्कँदै गरेको देख्न सकिन्छ । उनले तस्वीरमा फोटोग्राफरलाई इग्नोर गर्न खोजेकी छिन् ।

आउँदो ईदमा रिलिज हुन लागेको फिल्म ‘भारत’ बाट चर्चामा रहेकी क्याटरीना बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक हुन् ।

पछिल्लो समय क्याटरीनाले ‘ठग्स अफ हिन्दुस्तान’ मा अभिनय गरेकी थिइन् । उक्त फिल्म फ्लप भयो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १ : ५० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले