माओवादीले गराएको बम विस्फोटमा परी भारतमा १५ सुरक्षाकर्मीको मृत्यु « Khabarhub

माओवादीले गराएको बम विस्फोटमा परी भारतमा १५ सुरक्षाकर्मीको मृत्यु


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नयाँ दिल्ली– भारतको महाराष्ट्र राज्यमा बम विस्फोट हुँदा कम्तीमा १५ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

भूमिगत युद्ध गर्दै आएका भारतीय माओवादीको प्रभाव रहेको कुर्खेडा–कोर्ची सडकखण्ड अन्तर्गत गाडचिरोली गाउँमा बम विस्फोट गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त सडकमा गस्तीमा रहेको सुरक्षाकर्मीलाई लक्षित गरी बम विष्फोट भएको स्थानीय अधिकारीले जनाएका छन् ।

पछिल्लो आक्रमण सुरक्षाकर्मीलाई लक्षित गरी महाराष्ट्र राज्यमा गराइएको दुई वर्ष यताकै सबैभन्दा घातक आक्रमण हो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ३ : १५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह