‘वीर विक्रम २’ ले रोयल कार्पेटमा प्रिमियर गर्ने « Khabarhub

‘वीर विक्रम २’ ले रोयल कार्पेटमा प्रिमियर गर्ने


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘वीर विक्रम २’ को रोयल (पर्पल) कार्पेट प्रिमियर गरिने भएको छ । निर्माण टिमले कलाकार तथा प्राविधिकको सम्मानका लागि यस्तो खाले प्रिमियर गर्न लागेको जानकारी गराएको छ । पर्पल कार्पेटलाई शान्ति र समानताको प्रतीकका रुपमा पनि लिने गरिन्छ ।

निर्देशक चाम्सले कलाकार तथा प्राविधिकलाई सम्मान गर्न प्रिमियर गर्न लागेको बताए ।

आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा नाजिर हुसेन, पल शाह, बुद्धि तामाङ र वर्षा शिवाकोटीको मुख्य भूमिका छ । लण्डन सिने आर्टस् र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले रिलिजअघि राम्रो हाइप बनाएको छ ।

रिलिजको दुई दिनअघि प्रिमियर गर्न लागिएको यो फिल्ममा देशभक्त खनाल, मनोज केसी? विनिषा भण्डारी लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ३ : ४२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल