गिट्टी उत्खनन गरिरहेको अवस्थामा २ ओटा टिप्पर नियन्त्रणमा « Khabarhub

गिट्टी उत्खनन गरिरहेको अवस्थामा २ ओटा टिप्पर नियन्त्रणमा


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– सिरहाको धनगढीमाई नगरपालिकाले अवैध रुपमा खानीबाट गिट्टी तथा ढुङ्गा उत्खनन गरिरहेको भन्दै २ ओटा टिप्परलाई नियन्त्रणमा लिएका ेछ ।

सडक ग्राभेल गर्न आवश्यक पर्ने गिट्टी तथा ढुङ्गा उत्खनन् गरिरहेका २ टिप्परलाई सोमबार नियन्त्रणमा लिइएको हो ।

असार १ गतेदेखि नै खानी बन्द भइसके पनि नगरक्षेत्रको विभिन्न स्थानबाट अवैधरूपमा उत्खनन् गरेको आरोपमा ना ३ ख ३६११ र ना ३ ख ८७७५ नं को टिपर नगरपालिकाले नियन्त्रणमा लिएको हो ।

दुवै टिपरका चालक फरार भएका छन् । पक्राउ परेका टिपर तथा धनीलाई ऐन नियमावली अनुसार कारवाही गरिने नगर प्रमुख हरिनारायण चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : २४ बजे

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री