भक्तपुरको सिरुटारदेखि थानकोटसम्म शुभकामना यातायात चल्ने « Khabarhub

भक्तपुरको सिरुटारदेखि थानकोटसम्म शुभकामना यातायात चल्ने


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुभकामना यातायात प्रा.लिले भक्तपुरको सिरुटारदेखि थानकोट नागढुङ्गा रुटमा चल्ने गरी ठुला बस संञ्चालनमा ल्याएको छ ।

शुभकामना यातायात प्रा.लिले सोमबारदेखि भक्तपुर सूर्यविनायक नगरपालिकाको सिरुटारदेखि नयाँबानेश्वर हुँदै थानकोट–नागढुङ्गासम्म संञ्चालन हुने बस सेवा दिन सुरु गरेको हो ।

शुभकामना यातायात प्रालि द्धारा संञ्चालित ३१ सिटे बसहरुले सुर्य विनायक नगरपालिकाको वडा नम्बर १ र २ लाई समेट्ने विश्वास सञ्चालकले लिएका छन् । सिरुटारदेखि नयावानेश्वर हुदै थानकोट नागढुंगा सम्मको रुटमा बस सेवा सञ्चालनका लागि रुट प्रमिट प्राप्त गरेपछि सेवा सुरु गरिएको शुभकामना यातायात प्रालिले जनाएको छ ।

२०६६ सालमा ट्याम्पो विस्थापित गरेर फोर्स गाडी संञ्चालनमा आएपछि सो रुटमा ठुला सवारी साधन सञ्चालनमा आएका थिएनन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ४ : ३० बजे

काठमाडौँ-७ मा रास्वपाका पराजुलीको सुरुवाती अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१० को प्रारम्भिक नतिजामा रास्वपाका प्रदीप विष्टको फराकिलो अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० को मतगणना कार्य जारी

काठमाडौँ-८ मा रास्वपाका श्रेष्ठको बलियो पकड

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

छिटपुट घटनाबाहेक सर्लाहीमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खस्यो

बरहथवा (सर्लाही)- सर्लाही जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ

बाँके–२ को मतगणना सुरु

खजुरा, (बाँके)- बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु