दिलिप रायमाझीलाई लिएर फिल्म ‘लक्का लवान’ निर्माण घोषणा « Khabarhub

दिलिप रायमाझीलाई लिएर फिल्म ‘लक्का लवान’ निर्माण घोषणा


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार शिवहरि पौडेलको निर्देशनमा चलचित्र ‘लक्का जवान’ निर्माण हुने भएको छ । योसँगै पौडेलले ठूलो पर्दाको चलचित्र निर्देशनमा हात हालेका छन् ।

बुधवार राजधानीमा गरिएको एक कार्यक्रममा फिल्मको औपचारिक घोषणा गरिएको हो । यो फिल्म भदौपछि छायांकनमा जाने निर्माण टिमले जनाएको छ । प्रस्तुतकर्ता ध्रुव पन्त रहेको फिल्ममा किरण केसी, दिलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाल लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।

यस्तै फिल्मका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहनेछ भने मित्र डी. गुरुङले फिल्म सम्पादन गर्नेछन् । पुरुषोत्तम प्रधानले क्यामरामा उतार्ने यो फिल्मलाई किरण केसीले निर्माण गर्न लागेका हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : ४२ बजे

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी