ग्ल्यामर फोटोशूटका कारण ट्रोल भइन् अनुष्का शर्मा « Khabarhub

ग्ल्यामर फोटोशूटका कारण ट्रोल भइन् अनुष्का शर्मा


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अनुष्का शर्मा बलिउडमा ग्ल्यामर अभिनेत्रीका रुपले पनि चिनिने गर्छिन् । उनले हालै फिल्मफेयरसँग लामो कुराकानी गरिन् । जुन कुराकानीको बलिउडमा चर्चा भयो । उनले आफूले फिल्मबाट ब्रेक लिएको कारण पनि खुलाइन् । साथै एक फोटोशूट पनि गराइन् ।

बताउनै पर्दैन कि, स्टाइलको मामलामा अनुष्कालाई सबैले रुचाउने गरेका छन् । तस्वीरको चर्चा पनि हुने गर्छन् । तर यतिबेला भने उनले ट्रोलको सामना गर्नुपरेको छ ।

अनुष्काको एक तस्वीरमा युजर्सले भद्दा कमेन्ट पनि गरेका छन् । कतिले त उनलाई अश्लील गाली समेत गरेका छन् । यसलाई अनुष्काले भने मान्छेको सोच्ने तरिकाका रुपमा लिएको भारतीय मिडियाले जनाएका छन् ।

अहिले मात्र होइन, यसअघि पनि अनुष्कालाई युजर्सले ट्रोल बनाएका थिए । तर, अनुष्काले आफ्नो ग्लयामर फोटोशूट भने गराइरहेकी हुन्छिन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १ : २४ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले