यु–२३ टोलीको प्रारम्भिक चरणबाट बाहिरिए १३ खेलाडी, ३२ जना छनोट « Khabarhub

यु–२३ टोलीको प्रारम्भिक चरणबाट बाहिरिए १३ खेलाडी, ३२ जना छनोट


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपाली टोलीको प्रारम्भिक चरणबाट ३२ खेलाडी छनोट भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रशिक्षणमा रहेका खेलाडीबाट ३२ जना खेलाडी छनोट गरेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले क्याम्पमा रहेका ४५ खेलाडीबाट ३२ खेलाडी छनोट गरेका हुन् । जसमा ३ जना सिनियर खेलाडी राख्न पाउनेछन् । प्रतियोगिता मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ । यसअघि भारतमा सम्पन्न १२ औं सागमा नेपाली टोलीले स्वर्ण जितेको थियो ।

छनोटमा परेका खेलाडीहरु 

गोलकिपर : किरण चेम्जोङ, अर्पण कार्की, दिप कार्की, देव लिम्बु, रोमन रसाईली

डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, बिक्रम लामा, राम चन्द्र वाजी, रोहित चन्द, विकास खवास, अशिम भुजेल, मिक्चेन भुजेल, रोमन लिम्बु, छिरिङ गुरुङ

मिडफिल्डर : सुजल श्रेष्ठ, अन्जन बिष्ट, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, एरिक बिष्ट, दिपेश आले मगर, तेज तामाङ

फरवार्ड : नवयुग श्रेष्ठ, विमल घर्ति मगर, अभिषेक रिजाल, प्रिजन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चन, राजेश परियार

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : १५ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख