जीवित बाबु मरेको भन्दै नागरिकता! « Khabarhub

जीवित बाबु मरेको भन्दै नागरिकता!


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ज्यूँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिएका भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकताअभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी आवश्यक कागजपत्र बनाई जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यस्तै ‘बाबा आउने बाटो हेर्दै रवीन्द्रका छोरा’ शीर्षकमा रवीन्द्र अधिकारीका छोरा स्वराज अधिकारी घरको बार्दलीमा बसेर बाबा आउने बाटो नियाल्दै गरेको तस्वीरसहितको समाचार छापेको छ । दिनभर घरमा शुभेच्छुकको भीड लागिरहँदा स्वराज भने बार्दलीमा बसेर बाबा आउने बाटोतर्फ हेरिरहेका थिए ।

त्यस्तै पञ्चेश्वरमा विवाद शीर्षकको समाचारमा डेढ वर्षपछि बसेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तुत परियोजना तयार पार्ने विषयमा छलफल गर्न बसेको नेपाल भारतका अधिकारीबीचको वार्ता विफल भएको छ । परियोजनाका मिल्न बाँकी १३० विषय यो वार्ताबाट पनि टुंगिन सकेन ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : २१ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।