पक्की पुल निर्माण गर्न बस्ती हटाइँदै « Khabarhub

पक्की पुल निर्माण गर्न बस्ती हटाइँदै


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं ५ मा रहेको तामाकोशी किनारको बस्ती हटाउने काम शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले पटके सूचना प्रकाशन गरी उक्त घर टहरा हटाउने म्याद जारी गरेपछि स्थानीयवासी आफैँले घर टहरा भत्काउन शुरु गरेका हुन् ।

यही मङ्सिर ९ गतेदेखि घर टहरा हटाउन स्थानीयवासी आफैँ लागिपरेको हाल तामाकोशी किनारमा अस्थायी रुपमा बसोबास गर्दै आएका भीमेश्वर – ९ का राम तामाङले बताए ।

आफूहरुले बल प्रयोग गर्नुपूर्व नै घरटहरा हटाउन सहयोग मिलेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ७ : ०२ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी