साराको फिल्म ‘सुश्री सम्पत्ति’ युट्यब रिलिज « Khabarhub

साराको फिल्म ‘सुश्री सम्पत्ति’ युट्यब रिलिज


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सारा सिर्पाली, सलोन बस्नेत र विनोद न्यौपानेको शीर्ष भूमिका रहेको फिल्म ‘सुश्री सम्पत्ति’ युट्युबमा रिलिज भएको छ । यो फिल्मलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

हलमा रिलिज हुँदा फिल्मले दर्शकको साथ पाउन सकेको थिएन । कथा कमजोर हुँदा फिल्मलाई दर्शकले रुचाएका थिएनन् ।

यद्यपि नेपाली फिल्मले युट्युबमा भने राम्रै भ्यूज पाउने गरेका छन् ।

अभिमन्यु निरवी र जय शर्माको स्किृप्ट रहेको यो फिल्मलाई विज्ञान राई, नुनाम सुब्बा र रोमन शिलाकारले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ३ : ०२ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले