दुई दिनका लागि नेहा कक्कर काठमाडौं आउँदै « Khabarhub

दुई दिनका लागि नेहा कक्कर काठमाडौं आउँदै


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छिन् । काठमाडौंमा प्रस्तुति दिनका लागि उनी नेपाल आउने भएकी हुन् ।

प्यारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गर्ने कार्यक्रममा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछिन् । आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते उनलाई ठमेलको लर्ड अफ द ड्रिङ्क्समा सुन्न सकिनेछ ।

पछिल्लो समय नेहाले रिमेक गरेको गीत ‘इसमे तेरा घाटा’ हिट छ । उनका आँख मारे, काला चश्मा, दिलबर लगायतका गीत पनि उत्तिकै हिट छन् । नेपालमा पनि नेहाका फ्यान छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १ : ४० बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ