३१ वर्षकी भइन् अनुष्का, हेरौं केही हट तस्वीर « Khabarhub

३१ वर्षकी भइन् अनुष्का, हेरौं केही हट तस्वीर


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री अनुष्का शर्मा ३१ वर्षकी भइन् । अनुष्का अयोध्यामा जन्मिएकी थिइन् भने व्याङ्लोरमा हुर्किएकी थिइन् ।

फिल्ममा आउनुभन्दा अघि मोडलिङ गरेकी अनुष्काले शाहरुख खानको फिल्म रबने बनादी जोडीबाट डेव्यू गरेकी थिइन् ।

सन् २००८ मा रिलिज भएको उक्त रोमान्टिक फिल्मबाट उनले उत्कृठ अभिनेत्रीको रुपमा फिल्म फेयर अवार्डसमेत हात पारेकी थिइन् । त्यसपछि उनले यसराजको फिल्म व्याण्ड बाजा बारात र जब तक है जान मा अभिनय गरेकी थिइन् ।

त्यसपछि पनि उनले विभन्न फिल्महरुमा अभिनय गरेकी छिन् भने आफैले फिल्म बनाएकी छिन् ।

उनले चर्चित भारतीय क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी थिइन् । उनले २ वर्षअघि विवाह गरेकी थिइन् । अनुष्का आमा बन्न लागेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा छापिएका छन् ।

हेरौं अनुष्काका केही तस्वीर 

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १२ : २९ बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी