पोलिटब्यूरो सदस्य राई नेकपा प्रवेश गरेसँगै विप्लव नेकपाद्वारा विज्ञप्ति जारी « Khabarhub

पोलिटब्यूरो सदस्य राई नेकपा प्रवेश गरेसँगै विप्लव नेकपाद्वारा विज्ञप्ति जारी


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका पोलिटब्यूरो सदस्य पदम राई नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रवेश गरेसँगै विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरेको छ ।

आइतबार विप्लव नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै पार्टी विरुद्धका गतिविधिमा संलग्न रहेकाले नेता राईलाई कारबाही गरेको जानकारी दिएका हुन् । उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ७ : १२ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने