१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ | Khabarhub Khabarhub

१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– खोटाङ घर भएकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङमा एक ४७ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा थाक्रे गाउँपालिका–४ का ४७ वर्षीय रामबहादुर मिजार छन् ।

मिजारले एक युवतीमाथि जबरजस्ती करणी गरेको सूचना मिलेपनि प्रहरी चौकी महादेववेसीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १ : ४२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड