तीन थान भरुवा बन्दुक बरामद « Khabarhub

तीन थान भरुवा बन्दुक बरामद


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थित नमूना सामुदायिक वनभित्र बेवारिसे अवस्थामा तीन थान भरूवा बन्दुक फेला पारेको छ ।

प्रहरी चौकी गछियाबाट खटिएको टोलीले आज उक्त सामुदायिक वनभित्र सो बन्दुक फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार खिउँजुले स्थानीयले बन्दुक रहेको जानकारी गराएपछि टोली परिचालन गरी बरामद गरिएको बताए ।

त्यस्तै प्रहरीले रङ्गेली नगरपालिका–३ पिपल चोकस्थित दोहमनाबाट कर्सियातर्फ अवैध रूपमा ल्याइँदै गरेका १० गाई नियन्त्रणमा लिएको छ । बेतौनाबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : ०० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी