तपाईको पसिना गनाउँछ ? प्रशस्त पानी पिउनुहोस् « Khabarhub

तपाईको पसिना गनाउँछ ? प्रशस्त पानी पिउनुहोस्


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

शरीरिक अभ्यास गर्दा होस् वा शरीरलाई बल पर्दा अथवा चर्को घाममा बस्दा पनि पसिना आउने गर्दछ ।

पसिना आउनु स्वभाविक प्रकृया हो । यसले शरीरबाट विकार निकाली शरीर शितल बनाउने तथा स्फुर्त राख्ने गर्दछ ।

तर कतिपयको पसिना भने निकै गनाउने हुन्छ । यसले उनिहरुलाई कतिपय स्थानमा लज्जित समेत बनाउछ ।

यदि तपाईको पनि पसिना गनाउने समस्या छ भने खानपिनमा ध्यान दिए वा निम्न कुरालाई पालना गरे पसिना गनाउने समस्या हट्दछ ।

१. सल्फर युक्त लसुन, प्याज लगायतका सामाग्रि नखानुहोस् । यसले पसिना गनाउछ ।

२. सकेसम्म ब्रोकाउली, बन्दाकोबि तथा फुलकोबि नखानुहोस् । यसले पनि पसिना गनाउछ ।

३. जाँड सेवन गर्नेहरुमा पसिना गनाउने समस्या हुन्छ । यसले पुरै शरीर गनाउने बनाउछ ।

४. चुईगममा हुने चिनी र कार्बोहाइड्रेटले जिभ्रोमा पत्र बनाउँछ जसले मुख गनाउन हुने गर्दछ ।

५. धेरै पसिना गनाउने समस्या भएकाले खाजामा फलफूल खाए समेत यो समस्या हटेर जान्छ ।

६. पसिना गनाउने समस्या छ भने प्रसस्त मात्रामा पानि पिउने गर्नु पर्दछ ।

७. मसला, चिल्लोयुक्त खाद्य सामाग्रीको परहेज गरेमा पनि पसिना गनाउने समस्या हटेर जान्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : ३६ बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा