सातै प्रदेशमा फोरजीको शुभारम्भ गर्दै प्रधानमन्त्रीले भने– साउण्डमा अलिअलि समस्या रहेछ « Khabarhub

सातै प्रदेशमा फोरजीको शुभारम्भ गर्दै प्रधानमन्त्रीले भने– साउण्डमा अलिअलि समस्या रहेछ


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आजबाट सातै प्रदेशमा फोरजी सेवा विस्तार गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधीको प्रयोग गर्दै भिडियो कन्फरेन्स गरेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री केपी ओलीले नेपाल एक युगमा प्रवेश गरेकोले सबैसँग खुसी बाढ्न चाहेको बताए । यो सबै नेपालीको साझा सफता भएको बताए । यसको लाभ सबैले जनाले लिन सक्नु पर्ने उनको भनाइ छ ।

मुख्यमन्त्रीसँग कुराकानी गर्ने क्रममा मुख्यमन्त्रीहरुले आवाज सुन्न समस्या देखिएको थियो । ‘साउण्डमा अलिअलि समस्या रहेछ, यसलाई मिलाउनु पर्ने रहेछ’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ५ : ४६ बजे

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल