आजबाट सातै प्रदेशमा फोरजी सेवा, तीव्र गतिमा इन्टरनेट चल्ने « Khabarhub

आजबाट सातै प्रदेशमा फोरजी सेवा, तीव्र गतिमा इन्टरनेट चल्ने


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आजबाट सातै प्रदेशमा फोरजी सेवा विस्तार गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधीको प्रयोग गर्दै भिडियो कन्फरेन्स गर्दै सेवा सुभारम्भ गरेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री केपी ओलीले नेपाल एक युगमा प्रवेश गरेकोले सबैसँग खुसी बाढ्न चाहेको बताए । यो सबै नेपालीको साझा सफता भएको बताए । यसको लाभ सबैले जनाले लिन सक्नु पर्ने उनको भनाइ छ ।

मुख्यमन्त्रीसँग कुराकानी गर्ने क्रममा मुख्यमन्त्रीहरुले आवाज सुन्न समस्या देखिएको थियो । ‘साउण्डमा अलिअलि समस्या रहेछ, यसलाई मिलाउनु पर्ने रहेछ’ प्रधानमन्त्रीले भने ।

फोरजी उच्च गतिको इन्टरनेट सेवा हो । आजबाट ३२ जिल्लाका ५० शहरका जनताले यो सेवा लिन सक्नेछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ५ : ५० बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय