त्रिकोणात्मक टी–२० क्रिकेटः उपाधि होडबाट बाहिरियो नेपाल « Khabarhub

त्रिकोणात्मक टी–२० क्रिकेटः उपाधि होडबाट बाहिरियो नेपाल


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा जारी त्रिकोणात्मक ट्वान्टी–ट्वान्टी क्रिकेट शृंखलाअन्तर्गत नेपाल र सिंगापुरबीचको खेल रद्द भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ ।

वर्षाका कारण बुधबार हुने तय गरिएको नेपाल र सिंगापुरबीचको खेल ‘टस’समेत नभइ रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र सिंगापुरले १–१ अंक बाँडेका छन् ।

पहिलो खेलमा नेपाल जिम्बाब्वेसित ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो नेपालले तेस्रो खेलमा जिम्बाब्वेसँग ४० रनले पराजित भएको थियो।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ८ : ५८ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका