शिक्षक ठाउँको ठाउँ बेहोस् « Khabarhub

शिक्षक ठाउँको ठाउँ बेहोस्


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षकले कक्षा ९ का विद्यार्थीहरुलाई विश्व इतिहासबारे पढाइरहेका थिए । कक्षामा सन्तोष सँधै प्रथम हुन्थ्यो । उसैलाई शिक्षकले प्रश्न सोधे –

शिक्षक – सन्तोष भन त संसारमा कति वटा देश छन् ?

सन्तोष – संसारमा एउटा मात्र देश छ सर, त्यो नेपाल हो ।

शिक्षक – (रिसाउँदै) नहुने कुरा गर्छौ ? भारत, चीन, कोरिया, जापान, अमेरिका लगायतको सबै देशहरु भुल्यौ ?

सन्तोष – सर, म होइन तपाईंले चाहिँ नहुने कुरा गर्नुभयो, ति त कहाँ देश हुन र सबै विदेश हुन् ।

शिक्षक – ठाउँको ठाउँ बेहोस् !!!

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  २ : ४५ बजे

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र