अस्पतालले भन्यो– सम्पूर्ण प्रयासका बाबजुद अधिकारीलाई बचाउन सक्ने अवस्था छैन « Khabarhub

अस्पतालले भन्यो– सम्पूर्ण प्रयासका बाबजुद अधिकारीलाई बचाउन सक्ने अवस्था छैन


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई सम्पूर्ण प्रयासका बाबजुद बचाउन सक्ने अवस्था नरहेको अस्पताले जनाएको छ ।

अधिकारीको उपचार भइरहेको हेम्स अस्पताले भरखरै पत्रकार सम्मेलन गर्दै तीनहप्तादेखि उपचाररत पूर्व मन्त्री अधिकारीको अवस्था अत्यन्तै नाजुक भएको बताएको हो ।

‘तीन हप्तादेखि उपचाररत अधिकारी फोक्सो र मुटुको समस्या भएर यहाँ आउनु भएको हो, सम्पूर्ण उपचार विधि अपनाउदा पनि उहाँको अवस्था खस्कदो अवस्था छ ’ डा.हेमराज पनेरुले पत्रकार सम्मेलनमा भने,‘सम्पूर्ण महत्वपूर्ण अंगले काम गरेको छैन, २४ घन्टादेखि पिसाव भएको छैन, सम्पूर्ण प्रयासका बाबजुद उहाँलाई बचाउन सक्ने अवस्था छैन ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ४ : ४२ बजे

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका