तपाईको लक्की नम्बर कति ? « Khabarhub

तपाईको लक्की नम्बर कति ?


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्र गणितमा आधारित हुन्छ । जन्म समय अनुसार व्यक्तिको फलादेश गरिन्छ । त्यस्ता व्यक्तिहरुको राशि पनि जन्म समयमै निर्भर रहन्छ ।

उसको स्वभाव, बानि व्यहोरा तथा भाग्य लगायतका विषय पनि सोही आधारमा नै फलादेश गरिन्छ । राशिसँग जोडिएका कुराहरुतर्फ मानिसहरुको चासो पनि उत्तिकै हुने गर्छ । तपाईको राशि अनुसार लक्की नम्बर पनि फरक फरक हुने ज्योतिष शास्त्रले बताउँछ । चर्चा गरौं–कुन राशिका व्यक्तिलाई कुन नम्बर फाप्छ ?

मेष– १,९
वृष–७
मिथुन– ५, ६
कर्कट– २
सिंह– १
कन्या– ५,६
तुला– ७
बृश्चिक– १,९
धनु– ३,४
मकर– ८
कुम्भ–८
मिन–३,४

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  १ : १६ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,