पल्सर १८० को नयाँ लूक भयो लिक, यस्ता हुनेछन् विशेषता « Khabarhub

पल्सर १८० को नयाँ लूक भयो लिक, यस्ता हुनेछन् विशेषता


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बजाज अटो आफ्नो पल्सर रेन्जको मोटरसाइकलमा अघिल्लो वर्षदेखि धेरै अपडेट गरिरहेको छ । कम्पनी पल्सर रेन्जको आफ्ना मोटरसाइकलमा केही कस्मेटिक फिचर्स थप्नका साथै एन्टीलक ब्रेकिङ सिस्टम (एबीएस) फिचर पनि थपिरहेको छ ।

यसका साथै बजाजले पल्सर रेन्जको १८० सीसीको मोटरसाइकलमा पनि व्यापक परिवर्तन गर्न गइरहेको छ । अपडेटसहित आउन लागेको पल्सर १८० मोटरसाइकलको नयाँ लूक लिक भएको छ ।

१८० सीसीको नयाँ पल्सर अघिल्लोभन्दा केही महंगो हुने अनुमान गरिएको छ ।

इन्जन क्षमता पुरानो मोटरसाइकलै भएपनि नयाँको लूक भने २२० सीसीको एफआईजस्तै देखिन्छ ।

इन्जनको कुरा गर्दा बजाजले १८० सीसीको सिङ्गल सिलिन्डर, ओइल कूल्ड, २ भल्भ इन्जिन हुने छ । जो १७ बीएचपीको पावर र १४ एनएमको टर्क जेनेरेट गर्नेछ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ७ : ०३ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण