मोजमस्ती गरिस् भन्ने श्रीमतीलाई रक्सी खुवाएपछि… « Khabarhub

मोजमस्ती गरिस् भन्ने श्रीमतीलाई रक्सी खुवाएपछि…


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे एक नम्बरको जँडिया थियो, एकदिन श्रीमतीलाई पनि रक्सी खुवाउँछु भनेर घरमै रक्सी लिएर आएछ । रक्सी देख्ने वित्तिकै तीनकोश टाढा भाग्ने श्रीमतीलाई मुन्द्रेले भन्यो।

मुन्द्रे : ल तिमी पनि रक्सी खाउ ।

श्रीमती : छिछिछिछिछि….. कति सारो तितो, टर्रो, मुखै परररर गर्ने । कस्तो खाको यो । कति नमिठो ।

मुन्द्रे : मैले खाँदा त सँधै मोजमस्ती गरिस् भन्थिस् नि। थाहा पाइस् कति दुःख गरेर कति नमिठो खाँदो रहेछु ।

श्रीमती : ट्वाँ

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ३५ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि