कर्णाली नदीमा डुंगामाथि गाडी ! | Khabarhub Khabarhub

कर्णाली नदीमा डुंगामाथि गाडी !


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलाली र बर्दिया जोड्ने पुल नहुँदा सर्वसाधारणले सास्ती व्यहोरिरहेका छन् । जसका कारण कैलाली र बर्दियाबाट आवत जावत गर्ने सर्वसाधारणले टीकापुर नगरपालिका– ५   दौलतपुरस्थित कर्णाली नदीमा जोखिमपूर्ण रुपमा स्टीम्बर (डुंगा) बाट यात्रा गर्दै  आएका छन् ।

कैलाली र बर्दियाबाट कर्णाली नदीमा दुङ्ंगाको भरमा दैनिक ५ हजारभन्दा बढी मानिस यही बाटोबाट आवतजावत गर्ने गर्दछन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  २ : ५९ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले