जनमत पार्टीका कार्याकर्ताद्वारा माइतीघर मण्डलामा द्वीप प्रज्वलन « Khabarhub

जनमत पार्टीका कार्याकर्ताद्वारा माइतीघर मण्डलामा द्वीप प्रज्वलन


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले काठमाडौंको माइतीघर मण्डलामा द्वीप प्रज्वलन गरेका छन् ।

गत आइतबार बारा र पर्सामा हावाहुरीको वितण्डामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र उपचारको कामनासहित द्वीप प्रज्वलन गरेका हुन् ।

द्वीप प्रज्वलन कार्यक्रममा पार्टीका कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

बारा र पर्साको घटनापछि जनमत पार्टीका अध्यक्ष समेत रहेका डा. राउतले रातह वितरण तथा घाइतेहरुको उपचारमा विशेष भूमिका निभाउँदै आएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : ४९ बजे

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न