मोटरसाइकल चेकजाँच गर्दा ४५ लाखको सुन बरामद « Khabarhub

मोटरसाइकल चेकजाँच गर्दा ४५ लाखको सुन बरामद


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


रौतहट– प्रहरीको टोलीले नियमित चेकजाँचको क्रममा ४५ लाख मूल्य बराबरको अवैध सुनसहित १ युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा मोटरसाइकलमा सवार युवकलाई १ किलो २ सय ५० ग्राम सुनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–५ स्थायी घर भएका २१ वर्षीय अनुकेशरकुमार साह छन् ।

मोटरसाइकल चलाइरहेका साहलाई शंकाको आधारमा चेकजाँच गर्दा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १ : २२ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा