४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक « Khabarhub

४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले आगामी ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याउने विषय उल्लेख छ ।

यस्तै, ४ वर्ष भित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने विषयलाई पनि सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।

सरकारले औद्योगिकरणका लागि प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आगामी ४ वर्षभित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरिने बताइन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : ०४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन