काठमाडौंलाई भारत र चीन दुवैतर्फ जोड्ने रेलमार्ग दुई वर्षभित्र « Khabarhub

काठमाडौंलाई भारत र चीन दुवैतर्फ जोड्ने रेलमार्ग दुई वर्षभित्र


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै काठमाडौंलाई भारत र चीनदुबै तर्फ जोड्ने रेल विरगञ्ज–काठमाडौं र रसुवागडी–काठमाडौं रेल मार्गको डीपीआर तयार गरी दुई वर्ष भित्र निर्माण कार्य गरिने जनाएकी छिन् ।

जयनगर–विजलपुरा र भारतको बचनाहदेखि विराटनगरसम्म आगामी वर्षसम्म भित्र रेलसेवा सञ्चालन गरिने छ । बिजलपुरा–वर्दिवाससम्मको रेलमार्ग निर्माण कार्य सम्पन्न गरिने छ ।

राष्ट्रपति भण्डारीले नेपालीको आफ्नै पानी जहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने अवस्थामा रहेको बताएकी छिन् । पानी जहाज कार्यालय स्थापना र त्यसका लागि नीति र कानूनी पूर्वाधार तयारी जलमार्ग र समुन्द्रमा नेपाली झण्डा भएको पानी जहाज सञ्चालनमा ल्याइने बताइन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : १५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट