जनताको शेयर लगानीबाट ३५ सय मेगावाट विजुली « Khabarhub

जनताको शेयर लगानीबाट ३५ सय मेगावाट विजुली


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा जनातको पानी जनताको लगानीअन्तर्गत ३ हजार ५ सय मेघावाट विजुली उत्पादनका जनताको शेयर लगानी गर्ने तयारी गरेको छ ।

संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा पेश गर्दे पूर्वपश्चिम राजमार्गमा ४ सय केभी प्रशारण लाइनको निर्माणको काम शुरु गर्ने बताइन् । उनले जलविद्युत् आयोजनाको निर्माण सकिनुपूर्व नै प्रशारण लाइन विस्तार गर्ने उनले बताइन् ।

भेञ्चर क्यापिटलको प्रयोग गरी पुँजी बजार विस्तार गर्ने, औद्योगिक व्यवसाय प्रवर्द्धन गर्ने, साना मझौला उद्योगहरुलाई समेत प्रोत्साहन गर्ने, व्यापार सन्धी पुनरावकलोन गर्ने, २ वर्षभित्र सुख्खा बन्दरगाह निर्माण गरी सञ्चालन गर्ने, पर्यावरणलाई असर गर्ने सामान आयातमा निरुत्साहित गर्ने, पेट्रोलियम पदार्थको आयातका लागि यसैवर्षदेखि पाइपलाइनको प्रयोग गर्ने, लगाएतका कार्यक्रम शुरु गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : २२ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट