संखुवासभामा कार्यकर्तामाथि भएको दमनको विप्लव नेकपा निकट पूर्वी कमाण्डद्वारा भर्त्सना « Khabarhub

संखुवासभामा कार्यकर्तामाथि भएको दमनको विप्लव नेकपा निकट पूर्वी कमाण्डद्वारा भर्त्सना


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट पूर्वी कमाण्डले संखुवासभामा आफ्ना कार्यकर्तामाथि भएको प्रहरी दमनको भर्त्सना गरेको छ ।

पूर्वी कमान्ड इन्चार्ज विषमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गत माघ १६ गते संखुवासभाको तिलिचुङ– १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रममा सहभागी कार्यकर्तामाथि भएको प्रहरी दमनको भर्त्सना गरेका हुन् ।

विषमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गृह प्रशासनको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी हाम्रो अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाइयो र दोहोरो भिडन्तको हल्ला पिटियो ।’

उक्त घटनमा सबै ज्यान जोगाउन सफल भए पनि अझै दुई जना सम्पर्कमा नआएको विज्ञप्तिमा जनाइएको छ । दोहोरो भिडन्तको नाममा कार्यकर्तामाथि यातना दिने काममा राज्य लागि परेको पूर्वी कमाण्डको आरोप छ ।

विज्ञप्तिको पूर्ण पाठ

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : १० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन