राप्रपा संयुक्त बैठकः अध्यक्ष लोहनीद्वारा पेश गरिएको राजनीतिक कार्यपत्र अनुमोदन « Khabarhub

राप्रपा संयुक्त बैठकः अध्यक्ष लोहनीद्वारा पेश गरिएको राजनीतिक कार्यपत्र अनुमोदन


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा (संयुक्त)को उच्चस्तरीय कार्य सम्पादन समिति बैठकले केन्द्रीय कार्य सम्पादन समिति बैठक लाई थप प्रभावकारी बनाउन सचिवालयलाई निर्देशन दिएको छ ।

अध्यक्ष पशुपतिशमशेर जवराको अध्यक्षतामा मंगलबार बसेको उच्चस्तरीय कार्यसम्पादन समिति बैठकले आगामी विहीबार र शुक्रबार बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको हो ।

बैठकमा अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीद्वारा पेश गरिएको राजनैतिक कार्यपत्र सुझाव सहित अनुमोदन भएको छ ।

बैठकले पार्टीको संगठनिक गतिविधि, पार्टीले गर्न लागेको धार्मिक यात्रा, आन्दोलन एबं अभियानलाई उच्च मनोबलका साथ अगाडि बढाउने निर्णय गरेको प्रवक्ता रविन चाम्लिङले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : ०१ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको