धनगढी प्रिमियर लिग फागुन पहिलो साताबाट हुने « Khabarhub

धनगढी प्रिमियर लिग फागुन पहिलो साताबाट हुने


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धनगढी प्रिमियर लिग (डीपीएल) फागुन पहिलो साता हुने भएको छ ।

धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने टि२० क्रिकेट लिग डीपीएलको चौथो संस्करण फागुन ३ गतेदेखि १५ गतेसम्म हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

आयोजक डीसीएले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा धनगढी प्रिमियर लिगको चौथो संस्करणको मिति तोकिएको प्रेस विज्ञप्तिमा जनाएको छ ।

६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहनेछ । डीपीएलको संस्करण सिवाइसी अत्तरियाले जितेको थियो।

त्यस्तै एभरेष्ट प्रिमियर लिग (ईपिएल) फागुन १७ गतेदेखि चैत १ गतेसम्म हुने तय भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ३ : ३८ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका