श्रीमानले प्रेसर कुकरले हान्दा श्रीमती घाइते « Khabarhub

श्रीमानले प्रेसर कुकरले हान्दा श्रीमती घाइते


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगरमा श्रीमानले प्रेसर कुकरले हान्दा श्रीमती घाइते भएकी छिन् ।

विराटनगर महानगरपालिका–१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्टराईले प्रेसर कुकरले हानेर श्रीमती ५३ वर्षीय मञ्जु भट्टराई घाइते  भएकी हुन् ।

सामान्य घरसायी विवादमा बिहीबार श्रीमानले श्रीमतीलाई कुकरले हानेका थिए ।  घाइते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

घटनापछि श्रीमान बाबुराम फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ५ : ०८ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार